काठमाडौं, कार्तिक ३० । चिनिया प्रधामनन्त्री वेन जियावाओ पुष पाँच गते नेपाल भ्रमणमा आउँने भएका छन् । वेनले पुष पाँचदेखि सात गतेसम्म नेपालको भ्रमण गर्ने तय भएको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिएका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा सञ्चारकर्मीसँग प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्री नेपाल भ्रमणमा आएपछि आफू चीन जाने समेत बताए । नेपालको शान्ति प्रक्रियालाई सफल पार्न भारत र चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउँने योजना भइरहेको समेत बताए ।

0 comments:
Post a Comment